माइतीघरमा संविधान जलाउन खोज्नेहरु पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन ३, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
माइतीघरमा संविधान जलाउन खोज्नेहरु पक्राउ

३ असोज, काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस