प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन – वर्षमान पुन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ आश्विन २७, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन – वर्षमान पुन

रौतहट,असोज २७ I रौतहट – ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेकपा एमालेले दिएको टिकट परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए । पुनका अनुसार पटेलको उम्मेदवारी राजनीतिक समर्थनमा  निष्क्रिय  गराउने तयारी छ । सभार-रातोपाटी

ताजा अपडेट

खोजी गर्नुहोस