ओमप्रकाश जयसवालको जित सुनिश्चित छ,पचास हजार बढी मतले जितछु:जितेन्द्र यादव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २१, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
ओमप्रकाश जयसवालको जित सुनिश्चित छ,पचास हजार बढी मतले जितछु:जितेन्द्र यादव

बिमलेश कुमार झा

२१ कात्तिक,रौतहट। नेपाली काङ्ग्रेसका रौतहट जिल्ला सभापति एवं गठबन्धनबाट क्षेत्र ३ ख मा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका सुनिल यादवले स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाल सहित हाम्रो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ मा घरदैलो कार्यक्रम गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै जिल्ला सभापति यादवले ५० हजार बढी मतले विजयी हुने दाबी गरेका छन्।

यादवले जनतासँग विनम्र भई मत मागनु पर्छ तर केही हत्यारा प्रवृत्तिका नेताले धाकधम्की देखाइ मत मागिरहेकाले जनता आक्रोशित भएको बताएका छन्।

पूर्व मन्त्री प्रभु साहसँग जनताले जिज्ञासा राखे पछि झर्केर बोलेको भिडियो भाइरल बनेको थियो।

प्रतिनिधि सभा उम्मेदवार जैसवालले मतदातालाई भेट्न घरदैलो कार्यक्रम प्रभावकारी बनिरहेको बताउनुभयो । आफू निरन्तर जनताको बिचमा रही सेवा गर्दै आएकोले जनताको झुकाब म प्रति बढी रहेको जैसवालले दाबी गरे।

जैसवालले मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिन घरदैलो गरिरहेको बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस