खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मृत फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर १६, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मृत फेला

रौतहट, १६ मंसिर I  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् ।

शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारेको प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ । उनको मृत्युका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस