कारागारबाट सुरूङ खनेर भागेका व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक २३, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
कारागारबाट सुरूङ खनेर भागेका व्यक्ति पक्राउ

वर्तमानकाल सम्वाददाता
कार्तिक २३ गते ।

कारागारबाट भागेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक कारागारबाट भागेका विनायककुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बिहीबार राति सुनसरीको कोशी गाउँपालिका(८ पथरचट्टानबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस