धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २९, बुधबार (४ महिना अघि)
  • २ पटक पढिएको
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

धनकुटा, २९ असोज। विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस