
काठमाडौं, २६ चैत्र । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था... विस्तृतमा

काठमाडौं, २४ चैत्र । स्वास्थ्य बीमा ऐन २०७४ को दफा २५ को उपदफा १ ले निरन्तर तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुने व्यवस्था गरेको छ । ऐनमा भनिएको छ, ‘बोर्डलाई जानकारी नदिई लगातार तीन पटक बोर्डको बैठकमा अनुपस्थित भएमा अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकको... विस्तृतमा


काठमाडौं, ०७ वैशाख। कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने सुरज कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुद्धभूमि-९ इमिलियाका हुन् । पेस्तोल बोकेर हिँड्ने गरेको विशेष सूचनाका... विस्तृतमा

रमेश कुमार यादब चैत २६ गते । बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले पालिकाभित्र सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न शाखा कार्यालयहरूको छड्के अनुगमन गरेका छन् । बिहीबार नगर प्रमुख कुर्मीको नेतृत्वमा खटिएको टोलीले नगरपालिका मातहतका... विस्तृतमा

रमेश कुमार यादब चैत २३ गते । रौतहटको गरुडा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ। अख्तियारले चैत १० गते न्यौपानेलाई औपचारिक पत्र जारी गर्दै १० दिनभित्र उपस्थित भई विवरण पेश गर्न... विस्तृतमा


जनकपुरधाम, २३ वैशाख। मधेशमा सोमबार जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ । यस घटनाले जनमतभित्र पनि विवाद चुलिएको छ । फलस्वरूप जनमतले दलका नेताबाट... विस्तृतमा

वीरगञ्ज, २९ चैत। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्री गीता चौधरी को निर्देशनमा तय गरिएको नयाँ... विस्तृतमा

