कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ४, बुधबार (१ महिना अघि)
  • १०५ पटक पढिएको
कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं,०४ चैत। नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्बार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।

बैठकमा २१ फागुनको चुनावमा पार्टीले भोगेको पराजयबारे समीक्षा हुने बताइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस