कैलालीमा एक पुरुषको शंकास्पद मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ६, शुक्रबार (१ महिना अघि)
  • ८८ पटक पढिएको
कैलालीमा एक पुरुषको शंकास्पद मृत्यु

धनगढी, ०६ चैत। कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

लम्कीचुहा नगरपालिका–१ पूर्व लम्की स्थित सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहीबार साँझ मृत अवस्थामा परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस