ज्यान मार्ने अभियोगका फरार प्रतिवादी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १९, शनिबार (१ घण्टा अघि)
  • ४२ पटक पढिएको
ज्यान मार्ने अभियोगका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १९ वैशाख। ज्यान मार्ने मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।

काभ्रेको चरङ्गीफेदी घर भइ हाल काठमाडौं कोटेश्वरमा बस्ने २८ वर्षीय सुजित थापा पक्राउ परेका हुन् ।

उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस