भक्तपुरको बालकोटमा गोली चल्यो, २ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २४, मंगलबार (७ महिना अघि)
  • २६ पटक पढिएको
भक्तपुरको बालकोटमा गोली चल्यो, २ जना घाइते

काठमाडौं, २४ भदौ। भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस