मनोनयन दर्ता पर्सि, सभामुखको निर्वाचन २२ चैतमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १८, बुधबार (३ हप्ता अघि)
  • १०८ पटक पढिएको
मनोनयन दर्ता पर्सि, सभामुखको निर्वाचन २२ चैतमा

काठमाडौं, १८ चैत। प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको राप्रपा सांसद खुश्बु ओलीले जानकारी दिइन् ।

‘मनोनयन दर्ता पर्सिका लागि हुने कुरा भएको छ । निर्वाचन चाहीँ २२ गते गरेर सोही दिन पदवाहली पनि गर्ने कुरा भएको छ,’ ओलीले सर्वदलीय बैठकपछि भनिन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस