रोशीमा गृहमन्त्रीको अनुगमन, अवैध क्रसर बन्द गर्न निर्देशन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २५, बुधबार (२ हप्ता अघि)
  • १३६ पटक पढिएको
रोशीमा गृहमन्त्रीको अनुगमन, अवैध क्रसर बन्द गर्न निर्देशन

काठमाडौं, २५ चैत्र । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् ।

गिट्टी बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो व्यक्त गरे ।

पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रूपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस