मालपोत कार्यलय बारा मा अब नगदी रसिद न काट्ने बैंक भौचर ले काम हुने भएको छ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ३१, बिहिबार (४ साल अघि)
  • ३० पटक पढिएको
मालपोत कार्यलय बारा मा अब नगदी रसिद न काट्ने बैंक भौचर ले काम हुने भएको छ।


उपेन्द्र पासवान बारा । असार ३१ गते
भुमिसुधार तथा मालपोत कार्यलय बारा कलैया ले २०७८साउन १गते देखी नगदी रसिद न काट्ने भएको छ बैंक भौचर ले राजिनामा हालै को बक्स पत्र अन्य बक्स पत्र नामसारी दाखा रजिस्टेसन लिखत हरु पास गर्न नगदी रसिद काट्ने काम बन्द गरेको छ ।
यस भन्दा पहिले नगदी रसिद काट्ने दुईटा फाट थिए
अब नगदी रसिद नकाटी मालपोत कार्यलय भित्र रहेको बाणिज्य बैंक एक्स्टेन्सन काउन्टर मा जम्मा गरि काम हुने भएको छ ।
बड्दो भिड भाड को कारण सेवा गार्ही लाइ दिन भरी लाइन बस्न बाधय भएको को ले मालपोत कार्यलय को प्रमुख गोपाल प्रसाद बराल ले यस्तो नियम लागु गर्नु भएको हो ।
साउन १ गते देखी मुसकान सहित को र सेवा ग्राही लाइ छिटो छरितो कम समय मा मालपोत सम्बन्धि काम गर्ने मालपोत कार्यलय बारा को सूचना अधिकारी सागर कुमार गुप्ता ले जानकारी दिनु भयो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस