मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति ११:०९
११ मंसिर २०८३ शुक्रबारराति ११:०९ Friday, November २७, २०२६

कटहरिया का चर्चित युवा नेता एक महात्मा बाबा लाई दान स्वरूप नगद साढे दश हजार गरे सहयोग

शेयर००
Listen to this article
1 min listen · 130 words0:00 / 1:00
0:00
1:00


प्रदीप दास। गरुडा। चैत्र ०६ गते।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका कर्मठ ,निडर ,सुशील एबम युवा समाजसेवी नेता नसरुदीन अन्सारीले एक महात्मा बाबालाई नगद रू दश हजार पांच सय दान स्वरूप हस्तान्तर गर्नुभएको छ।
कटहरिया नगरपालिका वडा नं ५ निवासी समाज क्षेत्रमा छुटै पहिचान कमाउनु भएका समाज सेवी यूवा नेता नसरुद्दीन अंसारीले महन्थ बाबा श्री राम बालक दास बैरागीलाई हरिद्वार महाकुंममा सहभागी हुन् का लागि नगद रू दश हजार पांच सय सहयोग गर्नुभएका छन। यही आउँदो चैत्र ३० गतेका दिन रौतहटबाट भारतको धार्मिक पर्यटकिय स्थल हरिद्वारको लागि करिब एक डेढ सय जना साधुसंत महात्माको साथ प्रस्थान गर्ने योजना रहेको महन्थ बाबाले बताउनु भएको हो । उक्त बाबाले समाजसेवी यूवा नेता नसरुद्दीन अंसारीलाई आगमी दिनमा अझ उतरोत्तर प्रगति होस् भनि आशिर्वाद समेत दिनुभएको कटहरिया नगरपालिकाका नगर उप(प्रमुखका सहयोगी रामआधार यादवले जानकारी गराउनु भएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।