मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति १:१३
१३ मंसिर २०८३ आइतबारराति १:१३ Sunday, November २९, २०२६

प्रहरीलाइ मास्क नलगाउनेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

शेयर००

काठमाडौं , जेष्ठ ४ गते ।

सर्वोच्च अदालतले मास्क नलगाउनेलाई जरिवाना नगर्न आदेश दिएको छ । साथै अदालतले नागरिकलाई होल्डीङ मा नराख्न आदेश समेत गरेको छ । त्यसो गर्नु संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई त्यो अधिकार नभएको भनी आदेश गरेको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code