मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ९:४३
१२ मंसिर २०८३ शनिबारराति ९:४३ Saturday, November २८, २०२६

प्रहरीलाइ मास्क नलगाउनेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

शेयर००

काठमाडौं , जेष्ठ ४ गते ।

सर्वोच्च अदालतले मास्क नलगाउनेलाई जरिवाना नगर्न आदेश दिएको छ । साथै अदालतले नागरिकलाई होल्डीङ मा नराख्न आदेश समेत गरेको छ । त्यसो गर्नु संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई त्यो अधिकार नभएको भनी आदेश गरेको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead