मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति ८:५५
१३ मंसिर २०८३ आइतबारराति ८:५५ Sunday, November २९, २०२६

रुपनी गाउँपालिकामा विषालु सर्पको टोकाईबाट ६ बर्षीया बलिकाको मृत्यु

शेयर००

सप्तरी नवीन यादव असार २५ गते

सप्तरीमा विषालु सर्पको टोकाईबाट एक ६ बर्षीया बालिकाको मृत्यु भएको छ ।

सप्तरीको रुपनी गाउँपालिका वडा नं।२ हरिरावा टोल बस्ने संतोष यादवका ६ बर्षयाकी छोरी काजल कुमारी यादवको मृत्यु भएकी हुन् ।

बिहीबार कलको मोटरबाट पानी खान जाँदा घर भिताको दुलोबाट विषालु सर्पले टोकेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

Forgot your password?

Enter your username or email and we'll email you a link to choose a new one.

Back to login

लोकप्रिय

ट्रेन्डिङ