जनकपुरधाम । बैशाख ३१ गते
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ मा अतिक्रमण गरी गुठी संस्थानको जग्गा अवैध रुपमा घर बनाइएका करीब १४ घर टहरा प्रहरीले भत्काएको छ । गुठीको जग्गामा घर बनाएर बसोबास गरिरहेका घर भत्तकाउदै । सुकुम्वासीहरुको घर भत्काएर सडक उत्रिएको छ । गुठी संस्थान धनुषाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरी टोलीको सुरक्षाका बीच गुठीको जग्गा अतिक्रमण गरी अवैध रुपमा बनाइएको घर टहरा खाली गराउन डोजरले घर टहरा भत्काई अतिक्रमण मुक्त गराइएको उनले बताए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवा टोलस्थित वस्तीमा बिहिवार डोजर चल्यो। सुकुम्वासिको घर भत्तकाउन कुनै सुचना न दिइएको छ न हामीलाई घर खालि गर्ने समय दिए पिडीत सिधा घर भत्तकाउन थालिए । तर पनि सुनिएन समान हटाउन दिएन । गाउका स्थानीयले घर न भत्काउ प्रहरी र महन्तसंग आग्रह पनि गरे । हामी कहाँ जाउ अहिले कोरोना महामारीको समय अहिले जीवन संग लडाइ लडदै हो यो संकटकाल चलिरहेकोले हामी अहिले कहा यहाँ लकडाउनका बेला हामी कहाँ जाउ को दिन्छ भाडा हामि सडकमा बस्नु बाध्य बनाएको छ । एक घरमा काइ छैन उहाँ मान्छे बाहिर गएको स्थानीय भन्दै थिए तर मानेन समान हटाउन कोइ हटाएन सरसमान सहित डोजर चलाए समानहरु तहसनहस पारिए यसको भरपाइ कसले दिन्छ उपमहानगरपालिकाले दिनेछ । घर सहित समान तोडफोड गरेको छ । बाँकी रहेका अवैध घर टहरा भत्काउने ढिलो भइसकेको कारण भत्काउन सकिएन अर्को दिन भत्काउने कार्य पुनः हुने प्रहरीले जनाएको छ । गाउका केही घरहरु भत्तकाएर जाँदै थियो भने फेरि भोलि आउछु आस्वास्न दिए तर यहाँ भन्दै थिए अहिले नै सबै घर भत्तकाउ न भत्तकाएपछि पिडित आक्रोशित गाउका मान्छे डोजरमाथि ढुंगामुढा प्रहारगरि तोडफोड गरेको भन्दै प्रहरीले दुइजना लाई नियन्त्रणमा लिएको थियोे । घर भत्तकाएपछि पिडीत आक्रोश हामिलाई कसले दिन्छ खाना र सुत्न घर अहिले हामी सडकमा छौ । अहिले कोरोना महामारी बेला उपमहानगरपालिका लाई ध्यान गएन । सो अतिक्रमणको २४ घण्टा नबित्दै मन्दिरका महन्थ र केही स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि सालखुट्टा प्रहरी लगाएर हटाइएको थियो । स्थानीयले नै एउटाले अतिक्रमण गर्ने अर्को कि नगर्ने भनी महन्थ कहाँ विवाद गर्न थालेपछि गुठीद्वारा अतिक्रमणमा परेका पोखरीको डिल र अन्य अतिक्रमित जग्गा खाली गराउन लागेका हुन सो घर भत्तकाए पछि पिडीत भन्छ महन्तले गुठीको जग्गा यो भन्दा पहिला बेचिएको खबर समाचारमा देखिएको थियो । उहाँको कार्वाही लागि कुनै निकाय छैन ? सबै मौन नगरपालिका किन चुपचाप बसेका छन । यश बिषयमा मेयर संग सोधपुछ लागि फोन गरे सम्पर्कमा आउन सकेन ।