धर्मेन्द्र कुमार यादव जेठ १९ गते महोत्तरी,
विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारन महोत्तरी जिल्ला प्रशासनले १० दिनको लागि निषेधाज्ञा पुनः थप गरिएको छ । थप गरिएको निषेधज्ञा जेष्ठ ३१ गते राती १२ बजे सम्म रहने छ । बाँकि पहिलेको निमय अनुसार नै रहने सुचनामा जनाएका छन । कोविड १९ को संक्रमित विरामिहरु संख्या दिन प्रतिदिन थप भईरहेको छ र मृत्यु हुनेको संख्या बढदै गईरहेको हुनाले निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
बुधबार थपिएको निषेधाज्ञा महोत्तरीमा चौथो पटक थप गरिएको छ।