रौतहट बिप्लवद्धारा दलित कुटपिटमा संलग्नलाई कडा कारवाहीको माग ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २७, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
रौतहट बिप्लवद्धारा दलित कुटपिटमा संलग्नलाई कडा कारवाहीको माग ।

उपेन्द्र गोले रौतहट २६ जेठ ।
रौतहटको दुर्गाभगवती गाउपालिकामा केही दिन अगाडी दलित भएकै कारण बिकास पासवानमाथी निर्घात कुटपिटमा संलग्न दोषीलाई कारवाही गर्न नेपाल कम्प्युनिष्ट पार्टी बिप्लव रौतहटले माग गरेको छ । गत जेठ २१ गते शुक्रबार दुर्गा भगवती गाउपलिकाका बर्ष १९ का विकास पासवानलाई प्रेमपत्र लेखेको आरोप लगाउदै दलित भएकै कारणले कुटपिट गरेकाले कुटपटिमा संलग्न भएकाहरु प्रहरी नियन्त्रणमा नै रहेको उनीहरुलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने नेपाल कम्प्युनिष्ट पार्टी बिप्लव रौतहटका सेक्रेटरी संकेतले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस