नेपाली कांग्रेसको वीरगंज वार्ड नं १५ मा क्रियासिल सदस्य फर्म भर्न बैठक सम्पन ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २७, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
नेपाली कांग्रेसको वीरगंज वार्ड नं १५ मा क्रियासिल सदस्य फर्म भर्न बैठक सम्पन ।

पवन साह पर्सा÷जेठ २६ गते
नेपाली कांग्रेस पर्सा का सदस्य देव प्रकास पटेल को अध्यक्षतामा बसेको बैठक बाट वीरगंज महानगरपालिका वड़ा न.१५ मा लोकतान्त्रिक समूह यानी माननीय विजय गच्छदार प्यानल समूहबाट समायोजन बाट नेपाली कांग्रेसमा आएकाहरुको लागि क्रियाशील सदस्य फर्म भर्नको लागि विशेष छलफलमा बुथ सभापति अनिल सिंह ,निर्वाचित वड़ा अध्यक्ष गजेन्द्र प्र.पटेल,का.ब वड़ा अध्यक्ष छोटेलाल साह ,कार्यपालिका सदस्य मनोजा चौधरी ,निर्वाचित वड़ा सदस्य सुशीला पासवान ,ने.का.जिल्ला कार्यसमितिका सदस्य प्रबेश कुमार सर्राफ , लगायतको उपस्थितीमा ४० जना मध्ये १५ जनाको आज फर्म भर्ने कार्य सम्पन्न गरियो ।

ताजा अपडेट

खोजी गर्नुहोस