सप्तरी (नविन यादव जेठ(२७ गते
जिल्लाको स्वावलम्बन लघुवित्त संस्था लि ।शाखा कार्यालय,राजविराज द्बारा आफ्नो बिभिन केन्द्रको गरिब ,विपन आर्थिक अवस्था कमिकमजोरी भएको ग्राहकबर्गहरूलाई कोभिड( ज्ञढ राहत ४० पोका बितरण गराएको छ। सो राहत बितरणमा स्वावलम्बन लघुवित्त संस्था अन्तर्गत आबध भएको गरिब, बिपन आर्थिक ,अवस्था कमिकमजोरी भएको ४० परिवारहरूलाई १० केजी चामल, १केजी नुन, १ केजी दाल, १ केजी खाने तेल , १(१ पिस लुगा धुने, र नुहाउने साबुन , आधा केजी भुजा, बितरण गरिएको शखा प्रबन्धक कुमार थापाले बताउनु भएको छ। त्यस्ते गरि यो संस्थामा अहिले १८सय सदस्क रहेको सहायक कर्मचारी नरेश महतोले बताउनु भएको छ। प्रबन्धक कुमार थापाले भनु भो,पहिलो लोटमा हामी ४० जना सदस्यहरूलाई कोभिड( ज्ञढ राहत बितर गरियो,अर्को लोटमा पुनं हामी त्यस्ता गरिब बिपन सदस्यहरूलाई राहत वितरण गर्छौ , प्रतिबद्धता समेत दिनु भएको छ। स्वावलम्बनमाका कुनै पनि सदस्यलाई कोभिड( ज्ञढ संक्रमणको समशीया भयो भने, उहालाई स्वास्थ्य सामग्री लगाएत आर्थिक १० हजार रुपैयाँ समेत सहयोग गर्ने छु शखाले बताउनु भएको छ। राहत बिरतन कार्यक्रममा शखाको प्रबन्धक कुमार थापा ,सहायक नरैश महतो,सहायक ध्रमेन्दर मोहरा , कार्यलय सहयोगी देबकान्त चौधरी , पत्रकार नबिन यादव , पत्रकार शुबनारायण यादव लगायतको ब्यक्तिहरू उपस्थित थियो।