गरूडा प्रहरीले अवैध भन्सार छलीका समानहरु बुझायो गाैर भन्सार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २६, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
गरूडा प्रहरीले अवैध भन्सार छलीका समानहरु बुझायो गाैर भन्सार

आरके श्रीवास्तव । राैतहट । फाल्गुन २६ गते

राैतहट जिल्लाकाे मध्य राैतहट प्रहरीले अवैध भन्सार छलीका समानहरु गाैर भन्सार कार्यालयमा बुझाएको छ । गरूडा प्रहरीले आईतवार साँझ ५ जिल्ला रौतहट गरुडा नगरपालिका वडा नम्बर ४ गरुडा बजार स्थित मेथुर चोकमा र गरुडा नगारपालिका वडा नं.५ शिवनगर चोक स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई ल्याई वेवारिसे अवास्थामा छुटा छुटै स्थानबाट अन्दाजी मुल्य एक लाख एक सय पचास बराबरको रेडीमेड कपडा ईप्रका गरूडा बाट खटीई गएको प्रहरी गस्ती टोलीले फेला पारेकाे थियोे । उक्त बरामद सामानहरु आज मिति २०७७ फाल्गुन २५ गते भन्सार ऐन अन्तर्गत आवश्यक कार्वाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा पठाएको इप्रका गरूडाले जनाएको हाे ।

ताजा अपडेट

खोजी गर्नुहोस