निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन ११, मंगलबार (११ घण्टा अघि)
  • ७७ पटक पढिएको
निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, १२ फागुन। सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस