महोत्तरीको एकडारा गाउपालिकामा समानहरु अलपत्र अवस्थमा, सम्बन्धित निकाय मौन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ५, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
महोत्तरीको एकडारा गाउपालिकामा समानहरु अलपत्र अवस्थमा, सम्बन्धित निकाय मौन

धर्मेन्द्र कुमार यादव । महोत्तरी । असार ०५ गते
महोत्तरीको एकडारा गाउपालिका कार्यालयमा बितरन गरि बाकी रहेको अति आवश्यक समानहरु अलपत्र अवस्थामा राखिएको छ। सेवाग्राही हरुलाइ बितरन गरि बाकी रहेका सामनहरुलाइ उचित व्यबस्थापन नहुदा अलपत्र अवस्थामा राखिएको छ। अपाङ हरुको लागि ल्याइएको तीन पाङ्रे साइकल, मोटर साइकल, फोहोर उठाउने ठेला आदि समानहरु बाहिर राखीएको छ। कार्यालय परिसरमै रहेको खाली ठाउमा दिनरात घाम र पानीमै समान हरुलाई अलपत्र अव्स्थामा राखिएको छ। प्रत्येक दिन हेर्दा पनि सम्बन्धित निकाय मौन रहेको छ। त्यस्तै कुनै पनि टावरको तल रेडिएसनले ठूलो प्रभाव पार्ने गर्छ तर एकडारा गाउपालिका कार्यालयमा बनाएको स्तन पान कक्ष टावरकै तल बनाएको छ। टावरकै तल यस्तो बसेर स्तनपान गराउदा आमा र बच्चा दुबै ठूलो रोगको सिकार हुन पुग्छ।

ताजा अपडेट

खोजी गर्नुहोस