पशुपति क्षेत्रमा गुर्जोरोपण कार्यक्रम सम्पन।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ९, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
पशुपति क्षेत्रमा गुर्जोरोपण कार्यक्रम सम्पन।

काठमाडौं र ९ असाढ
आज विहान ८ बजे पशुपति क्षेत्रमा गुर्जोरोपण गर्न पशुपति विकास कोषकाृ कार्यालयमा एक कार्यक्रम आयोजना गरि गुर्जोरोपणको शुरूवात गरियो । उक्त कार्यक्रमका आयोजक पशुपति विकास कोष रहेको थियो भने कार्यक्रमको समन्वय बाग्मति सरसफाईकाअभियन्ता डा।माला खरेल, पूर्व सहसचिव तथा योग गुरु किशोर जोशी ले गर्नु भएको थियो । त्यसैगरि गुर्जो वेर्ना हरेक घर घरमा गुर्जो हुनुपर्छ, प्रत्येक पाटी पौवामा हुनुपर्छ भनि गत साल देखि गुर्जोलाई देशव्यापी रूपमा अभियानको रूपमा लैजाने गर्जोका प्रमुख अभियन्ता कमल बहादुर राजलवटले निस्शुल्क सेवा प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गरणनुहसने राष्ट्रिय योजना आयोगका माननीय सदस्य मीन बहादुर शाहीले तथा उक्त कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले गुर्जोको उपयोगिताको बारेमा चर्चा गर्नुभएको थियो । साथै गुर्जोको महत्व एंव गुर्जो अभियानको बारेमा गुर्जो अभियन्ता कमल बहादुर राजलवटले प्रष्टयाउनु भएको थियो । उक्त अवसरमा योग गु किशोर जोशीबाट कृहि बेर योग पनि गराईयो । गुर्जोका एक ।।।।।।।।

कार्यक्रममा बाग्मति लगायत धृरै अभियन्ताहरूका सक्रिय सहभागिता रहृकाृ थियो । करिव ५०० बेर्ना बाट आज भएको शुरूवातलाई पुरै पशुपति क्षेत्रलाई नै ढाकिने गरि गुर्जोरोपण गर्दैलैजाने गुर्जो अभियन्ताले जनए ।

उपस्थित सबैलाई गुर्जोको चिया खुवाउदै गुर्जोको चिया प्याकेट तथा गुर्जो सहितको धुलो औषधी प्याकेट पनि सेवा गरियो । गत वर्ष मात्र नेपाल अधिराज्य भरि १लाख ५० हजार भनणदा बढी गुर्जो बेर्ना नस्शुल्क बितरणको सेवा, ८हजार के।जी। भन्दा बढी काचो गुर्जो तथा करिव २ लाख भन्दा बढीलाई गुर्जो चिया सेवन गराउनुका साथै १० हजार भन्दा बढी कोरोना संक्रमित परिवार तथा व्यक्ति लाई सन्चो पारिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस