धनुषामा एक वडा अध्यक्ष असामायिक निधन,श्रीमतीलाई ५ लाखको चेक हस्तान्तरणस् मेयर यादव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १३, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
धनुषामा एक वडा अध्यक्ष असामायिक निधन,श्रीमतीलाई ५ लाखको चेक हस्तान्तरणस् मेयर यादव


शम्भु पडिंत जनकपुरधाम। असार १३ गते
धनुषाको मिथिला विहारी नगरपालिकाका मेयर अनिल यादव ज्युद्वारा स्व। वडा अध्यक्षको श्रीमतीलाई औषधि र किरिया खर्च वापत रु। ५ लाखको चेक हस्तान्तरण गरिएको छ ।

नेकपा एमालेका युवा नेता मिथिला बिहारी नगरपालिका मेयर श्री अनिल कुमार यादव ज्युले कार्यपालिकाबाट निर्णय गराई मिथिला बिहारी नपा (५ को वडा अध्यक्ष स्व। बिनोद कुमार मण्डलको असामायिक र अकल्पनीय निधन भएकोमा गहिरो दुख सहित पुगेको छ ।

यहाँको श्रीमती श्री अञ्जली देवी मण्डल ज्युलाई स( सम्मानपुर्वक औयधि उपचार र किरिया खर्च वापतको अक्षरेपी रु। पाँच ९५०००००० लाखको चेक हस्तान्तरण गरिएको छ ।

खासगरि वडा न।५ ललिया गाउँबासी तथा सम्पुर्ण नगरवासीको तर्फबाट युवा बिकासप्रेमी मेयरप्रति हार्दिक अभार , कृतज्ञता र धन्यवाद व्यक्त गर्द्छु ।

ताजा अपडेट

खोजी गर्नुहोस