जाजरकोटमा भीरबाट लडेर १८ बर्षिया किशोरीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २२, बुधबार (८ महिना अघि)
  • ३ पटक पढिएको
जाजरकोटमा भीरबाट लडेर १८ बर्षिया किशोरीको मृत्यु

जाजरकोट,२१ जेठ। जाजरकोटमा बाख्रा चराउन गएकी एक किशोरीको भीरबाट लडेर मृत्यु मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको कुशे गाउँपालिका ‒१ बस्ने रामबहादुर रावतकि १८ बर्षिया छोरी मनिषा रावत रहेकी छन्।

स्थानीयका अनुसार मंगलबार उनि बिहान बाख्रा चराउन गएका बेला अचानक चिप्लिएर भिरबाट लडेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। उनि स्थानीय विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्।

ताजा अपडेट

खोजी गर्नुहोस