बालुवा बोकेको टिपरमा आगलागी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २३, बिहिबार (८ महिना अघि)
  • २ पटक पढिएको
बालुवा बोकेको टिपरमा आगलागी

काभ्रेपलाञ्चोक ,२२ जेठ। काभ्रेमा बाबुला बोकेको टिपरमा आगलागी भएको छ । पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो ।

एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस