माटो खन्ने क्रममा ढिस्को खस्दा एकको मृत्यु, दर्जनौं घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २५, शनिबार (४ महिना अघि)
  • २ पटक पढिएको
माटो खन्ने क्रममा ढिस्को खस्दा एकको मृत्यु, दर्जनौं घाइते

बारा, २५ असोज। बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ छठपुजाका लागि माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दर्जनौं व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको मृत्यु भएको छ। घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ।

प्रादेशिक अस्पताल कलैयाका चिकित्सकका अनुसार सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शारदा देवीको मृत्यु भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस