कञ्चनपुरमा पटकासहित एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २६, आईतबार (४ महिना अघि)
  • २ पटक पढिएको
कञ्चनपुरमा पटकासहित एक युवक पक्राउ

कञ्चनपुर, २६ असोज। कञ्चनपुरमा पटका सहित एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–३ बस्ने ४९ वर्षीय खडक पाललाई करिब २८ लाख ९८ हजार ६ सय ५० रूपैयाँ बराबरको विभिन्न प्रकारका पटकासहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको
हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पटका फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस