नेपाल प्रहरीका ६६५ इन्सपेक्टरको एकैपटक सरुवा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २९, बुधबार (४ महिना अघि)
  • ५ पटक पढिएको
नेपाल प्रहरीका ६६५ इन्सपेक्टरको एकैपटक सरुवा

काठमाडौं, २९ असोज। नेपाल प्रहरी प्रधान कार्यालयले ६६५ जना पहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ। 

प्रधान कार्यालयको मानव स्रोत विकास विभागले असोज २८ गतेको निर्णयअनुसार उनीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।

सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ।

हेर्नुहोस् सरुवा सूची

ताजा अपडेट

खोजी गर्नुहोस