घोराहीमा तास खेलिरहेका १२ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ३०, बिहिबार (४ महिना अघि)
  • २ पटक पढिएको
घोराहीमा तास खेलिरहेका १२ जना पक्राउ

 दाङ, ३० असोज। प्रहरीले घोराहीबाट १२ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार तुलसीपुर-६ का सुरेन्द्र हमाल, तुलसीपुर-९ का गुमबहादुर चलाउने, वीरबहादुर बस्याल, घोराही १४ का विष्णु गुप्ता, घोराही-१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी र होटेलका म्यानेजर सुरज पुन पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १ लाख ८८ हजार ८ सय २० रूपैयाँ, खोलेको ५ गड्डी र नखोलेको तास बरामद भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस