राष्ट्रिय सभा निर्वाचन: प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १४, बुधबार (३ हप्ता अघि)
  • ३ पटक पढिएको
राष्ट्रिय सभा निर्वाचन: प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

काठमाडौं, १४ माघ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।

आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस