ट्याक्टर दुर्घटनामा एक किशोरको ज्यान गयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २५, आईतबार (२ हप्ता अघि)
  • ३ पटक पढिएको
ट्याक्टर दुर्घटनामा एक किशोरको ज्यान गयो

झापा, २५ माघ। अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्युभएको छ। अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए।  

बालुवा बोकेको प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस