सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २६, सोमबार (२ हप्ता अघि)
  • १  पटक पढिएको
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, २६ माघ। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन समितिको म्यादबारे छलफल हुने स्रोतले बताएको छ ।

अन्य एजेन्डाबारे जानकारी गराइएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस