तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु, उद्धार जारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २७, मंगलबार (२ हप्ता अघि)
  • ५ पटक पढिएको
तामाकोशीमा बस खस्दा ५ जनाको मृत्यु, उद्धार जारी

काठमाडौँ,२७ माघ। रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो । 

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले जानकारी दिएका छन। प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस