राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार धनुषा–३ बाट रास्वपा प्रवेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २८, बुधबार (१ हप्ता अघि)
  • ६ पटक पढिएको
राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार धनुषा–३ बाट रास्वपा प्रवेश

जनकपुरधाम, २८ माघ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् ।

धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा आज विधिवत रास्वपा प्रवेश गरेका हुन् ।

उनलाई एक समारोहबीच रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा स्वागत गरेका हुन् ।

उनी राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । उनीसहित राष्ट्रिय मुक्ति पार्टीका अन्य कार्यकर्ता पनि रास्वपा प्रवेश गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस