चुनावी घोषणापत्र सार्वजनिक जसपा नेपालद्वारा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ३०, शुक्रबार (१ हप्ता अघि)
  • ३ पटक पढिएको
चुनावी घोषणापत्र सार्वजनिक जसपा नेपालद्वारा

काठमाडौं, ०१ फागुन। जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आज एक कार्यक्रम गरी आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको हो ।

१० बुँदे नारा लिएर चुनावमा होमिएको अध्यक्ष उपेन्द्र यादवले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस