कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, बैशाख १४ देखि शुरु हुने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ४, मंगलबार (१ हप्ता अघि)
  • ६ पटक पढिएको
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, बैशाख १४ देखि शुरु हुने

काठमाडौं, ०५ फाल्गुन। कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । त्यसअघि एसईईको परीक्षा आउँदो चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस