नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ५, बुधबार (६ दिन अघि)
  • ५ पटक पढिएको
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पक्राउ

काठमाडौँ ,०६ फागुन। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ परिसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

यसअघि मंगलबारमात्रै उक्त पार्टीका धर्मेन्द्र बास्तोला, विष्णुप्रसाद तिमल्सिना र एसपी साह पक्राउ परेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस