बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २२, बिहिबार (५ साल अघि)
  • ३ पटक पढिएको
बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा

काठमाण्डाै – बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा ग्रानडालाई ५-३ गोल अन्तरले हराउँदै बार्सिलोना सेमिफाइनमा पुगेको हो । बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले र जोर्डी अल्बाले समान दुई तथा फ्रान्की डी जोंगले एक गोल गरे ।

ग्रानडाका केनेडे, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे पनि जिताउन सकेनन्  । यस्तै, प्रतियोगिता अन्तर्गत गएराति नै भएको अर्को खेलमा लेभान्टेले भिल्लारियललाई १–० गोल अन्तरले पराजित गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस