गरुडा नपाकी नगर उप प्रमुखद्वारा जयसवाल भवनको शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २७, मंगलबार (५ साल अघि)
  • ४ पटक पढिएको
गरुडा नपाकी नगर उप प्रमुखद्वारा जयसवाल भवनको शिलान्यास

वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गते
रौतहटको गरुडा नगरपालिका वडा नं. ६ पोठीयाहीमा जयसवाल भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच गरुडा नगरपालिकाकी नगर उप प्रमुख रंगीला कुमारी जयसवाल द्वारा चार कोठे भवनको शिलान्यास गरिएको छ ।
गरुडा नगरपालिकाको आयोजनामा निर्माण हुन लागेको एक तल्ले चार कोठे जयसवाल सेवा समिति भवन कम्पाउण्ड वाल सहित निर्माण हुने उहाँले बताउनु भयो । शिलान्यासको अवसरमा दर्जनौ भद्रभलादमी, नेता, कार्यकर्ता लगायत सर्व सधारणको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस