कटहरियाको आधारभूत विधालय जमुनियामा मनाइयो प्रजातन्त्र दिवस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन ८, शनिबार (५ साल अघि)
  • ३ पटक पढिएको
कटहरियाको आधारभूत विधालय जमुनियामा मनाइयो प्रजातन्त्र दिवस


वर्तमानकाल संवददाता । कटहरिया । फाल्गुन ८ गते
रौतहटको कटहरिया नगरपालिकामा पनि विभिन्न कार्यक्रम गरी ७१ औ प्रजातन्त्र दिवस मनाइएको छ । नगरपालिका अन्तर्गतको वडा नम्बर २ मा पर्ने आधारभूत विधालय जमुनियामा सो कार्यक्रम गरिएको थियो । नेपालको राष्ट्रिय झण्डा फहराएर प्रजातन्त्र दिवस मनाइएको हो । सो अवसरमा विधालयका प्रधानाध्यापक एवम् कटहरिया नपाका शिक्षा संयोजक अनिल निधी लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस