फतुवा विजयपुरमा प्रजातन्त्र दिवसको अवसरमा निकलियो प्रभातफेरी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन ८, शनिबार (५ साल अघि)
  • १  पटक पढिएको
फतुवा विजयपुरमा प्रजातन्त्र दिवसको अवसरमा निकलियो प्रभातफेरी


वर्तमानकाल संवाददाता । फतुवा विजयपुर । फाल्गुन ८ गते
७१ औ प्रजातन्त्र दिवस रौतहटको फतुवा विजयपुर नगरपालिकामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल प्रसाद यादवले नगरमा प्रभातफेरी निकालेर प्रजातन्त्र दिवस मनाएका छन् ।
मेयर यादवको नेतृत्वमा निकालिएको प्रभात फेरी कार्यक्रममा फतुवा विजयपुर नगर उपप्रमुख कान्ति देवी महतो, नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद गुप्ता, नगरपालिकाका लेखा शाखा प्रमुख नविण यादव, युवा नेता पप्पु यादव लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस