फतुवा विजयपुरमा काँग्रेसले बढायो सक्रियता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन ११, मंगलबार (५ साल अघि)
  • २ पटक पढिएको
फतुवा विजयपुरमा काँग्रेसले बढायो सक्रियता


वर्तमानकाल समाचारदाता । फतुवा विजयपुर । फाल्गुन ११ गते
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा नेपाली काँग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फतुवा विजयपुर नगरपालिका वडा नम्बर ९ लक्ष्मीनियामा सो कार्यक्रम गरिएको थियो । नेपाली काङ्ग्रेसका यूवा नेता संविधान सभा सदस्य सुनिल कुमार यादव (जितेन्द्र) को प्रमूख आतिथ्यमा यूवा, वुद्विजिवी तथा अगुवा कार्यकर्ताहरुसँग विभिन्न समसमायिक विषयमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस