प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन ११, मंगलबार (५ साल अघि)
  • २ पटक पढिएको
प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

रौतहट । फाल्गुन ११, २०७७ मंगलवार
सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ । प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो । साथै विघटित प्रतिनिधिसभाको बैठक १३ दिनभित्र डाक्न परमादेश जारी गरेको छ । सभार गोरखापत्र अनलाइन

ताजा अपडेट

खोजी गर्नुहोस