ट्रकले किचेर एक साइकिल यात्रीको मृत्यु,दुइ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १२, बुधबार (५ साल अघि)
  • २ पटक पढिएको
ट्रकले किचेर एक साइकिल यात्रीको मृत्यु,दुइ जना घाइते


वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १२ गते
रौतहट जिल्लाको वृन्दावन नगरपालिमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् । वृन्दावन नगरपालिकाको वडा नम्बर ८ आँकड पाथर टोलमा सो दुर्घटना भएको थियो । गाडी नम्बर ना ६ ख ७२८२ को ट्रकले साइकिल यात्री वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी शम्भु पासवानको अन्दाजी वर्ष १८ का राधेश्याम पासवान स्थानिय ताज इट्टा उधोगमा काम गर्न गइरहेको बेला दुर्घटनामा परेको प्रहरी जनाएको छ । साइकिल चलाएर इट्टा उधोगमा गइरेका पासवान लाइ पछाडि बाट तिव्र गतिमा आइरहेको सो ट्रकले किचि दिइएको र ट्रक ड्राइभरले मादक पदार्थ सेवन गरि गाडी चलाएकोले अनियन्त्रित भइ दुर्घटना भएको स्रोतले जनाएको हो । घाइतेहरुको उपचार विरगंग स्थित नर्भिक अस्पतालमा भइरहेको र अवस्था नाजुक रहेको पारिवारिक स्रोतले जनाएको हो । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको इप्रका गरुडाले जनाएको हो । रौतहटमा

ताजा अपडेट

खोजी गर्नुहोस