रौतहट ट्राफिक प्रहरी द्धारा चालकहरुलाई दिइयो प्रशिक्षण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १२, बुधबार (५ साल अघि)
  • २ पटक पढिएको
रौतहट ट्राफिक प्रहरी द्धारा चालकहरुलाई दिइयो प्रशिक्षण


रौतहट । फाल्गुन १२ गते
जिल्ला रौतहट गरुडा नगरपालिका ४ स्थित गरुडा चौकमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गरुडा रौतहटको प्रसनि शैलेन्द्र प्रसाद यादवले ३५ जना बिभिन्न सवारी साधनका चालकहरुसँग ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी चालकहरुलाई प्रशिक्षण कार्यक्रम गरिएको प्रहरीले जनाएको हो ।
त्यस्तै जिल्ला रौतहट चन्द्रपुर नगरपालिका ९ डुमरीया कार्यालय अगाडि स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट डुमरीया रौतहटको प्रसनि प्रभु नारायण चौधरीले ३५ जना बिभिन्न सवारी साधनका चालकहरुसँग ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी चालक संग १ मिनेट कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक शैलेश न्यौपाने जानकारी गराएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस